अगाँलोमा बाध्ने दिन manoj anupam मुक्तक by Manoj anupamJune 26, 2013अगाँलोमा बाध्ने दिन गए जस्तो छ सबै सँग यो ज्यान टाढा भए जस्तो छ हासी खुशी काखमा बस्ने मन थ्यो मलाई पनि बशमा छैन जिन्दगी समय जस्तो छ । ।