मन पलाएन गोपाल बुढा मुक्तक by Gopal kalpitJuly 5, 2013जति सपना देखेँ ती तिम्रा लागि जति मुक्तक लेखेँ ती तिम्रा लागि तिमी बुझ या नबुझ अलाप कल्पितको जति चुनौती भेँटेँ ती तिम्रा लागि ।