Skip to content

राजु मुखिया

माथि ठेल्ने भन्दा

माथि ठेल्नेभन्दा यहाँ तल तान्ने कति कति
मुख्मा भने राम जप्दै छुरा हान्ने कति कति

अर्ति भन्या घर्तीको नि सुन्नु पर्छ भन्थे तर
खुकुरीको धारभन्दा कर्द जान्ने कति कति