कसम राम कुमार सोनकर मुक्तक by som.gurung.961September 17, 2013हजारौं पीडा सहेर तिम्रो एक मुस्कानसंगै हाँसेको छु हरपल हरक्षण चोट सहेर तिम्रै लागि बाँचेको छु कहिले नछुट्टिने कसम वाचा गरेकी थियौ पहिले मेरो चोखो माया केवल तिम्रै लागि साँचेको छु