थालनी मै गजलमा जवानीको कुरा आउछ राजाकुमार बि क (राजप्रणय) गजल by raj.kumar55December 4, 2013थालनी मै गजलमा जवानीको कुरा आउछ अनि बल्ल पछि मात्र कहानीको कुराआउछ धेरै छन् मस्तिष्कमा विषयका सुचीहरू तर पहिले यादमा मनकी रानीको कुरा आउछ
आशा थियो बिहानीको फेरि अन्धकार भयो राजाकुमार बि क (राजप्रणय) गजल by raj.kumar55December 3, 2013आशा थियो बिहानीको फेरि अन्धकार भयो चोटमाथि चोटै चोट दुख्ने घाउ हजार भयो जालझेल छलकपट आफ्नो जीवन रित्तो रित्तो बिना कसुर दोषी बने बास कारागार भयो
मसँगै उड्ने चरी आज किन टाढा भयेा । राजाकुमार बि क (राजप्रणय) गजल by raj.kumar55November 29, 2013मसँगै उड्ने चरी आज किन टाढा भयो वर्षातमा रुझ्ने झरी आज किन टाढा भयो जोडेर युगल मुटु तोडेर बाधा अड्चन बस्छु भन्थी सधैभरि आज किन टाढा भयो