Skip to content

प्रकाश पौडेल जिज्ञाशु

पाँच मुक्तकहरु (कतै हर्ष कतै रोदन)

१)
कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला
तिमी बिनाको एक्लो म त्यो छिन कस्तो होला
डोलि चडि पराईसँग जान्छौ होला तिमी त
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला