मुक्तक सुमन खड्का मुक्तक by suman khadkaJanuary 20, 2014जहाँ नदी, खोला र नालाले, भरिएको छ देश जहाँ हिमाली शिरको काखमा, छरिएको छ देश सम्भावना धेरै भए पनि जहाँ, लघु-जलबिद्युतको- त्यहाँ दैनिक १३ घण्टा लोडसेडिंगमा, रुमलिएको छ देश