लाखौँ तारा बिच रही एक्लिएको जुन जस्तैजिन्दगी यो…. पागल प्रेमी 'बिक्रम मुक्तक by pagal.preami.33January 24, 2014सातै सुर जान्दापनि बिग्रिएको धुन जस्तै जिन्दगी यो…. लाखौँ तारा बिच रही एक्लिएको जुन जस्तै जिन्दगी यो…. साथ दिन्छ सँधैभरी दुनियालाई हाँस्न , बोल्न , उभ्याउन …. त्यही साथलाई दुनियाले नै लत्याउने ढुङ्गा , माटो , अनि चुन जस्तै जिन्दगी यो….