मन बुझाउन निशा निराशी गजल by Makar BiyasFebruary 7, 2014मन बुझाउन मसँग कुनै पनि पाटो छैन आफ्नो भन्नु संसारमा एकमुट्ठी माटो छैन आफन्त सबै पराई भए पराईको कुरै छोडौं लक्ष्यविहिन यात्री म हिड्नलाई बाटो छैन