साहित्यको भोगी भए म आसिका चन्द मुक्तक by som.gurung.961February 25, 2014बाहिर सन्चै भित्र भित्रै रोगी भए म दयाको भिख माग्दै हिड्ने जोगी भए म नलेखेर कहिलेकाहीँ बाँच्दिन झै लाग्छ त्यसैले त साहित्यको भोगी भए म