देप्के म्हान्सै सेमला तम Bishwas lama तामाङ् भाषा by bishwas lamaAugust 10, 2014……..सेमतिङ न्हाङरी घाउ थोसी …..घदेन क्रासी ब्रजी ङम ..दुनियाँ सक्लान बोन्छङरी देप्के म्हान्सै सेमला तम !! …………..नेसी तङ्सी ब्राइ म्हान्सै ……….दिन म्हुन क्रासी टिदोबा ङम …..तिला तजी चु ह्राङ्बा ङ्दा ..सङ्गेसेन खेल क्लाङजि न्हाम
नजर को धोका Bishwas lama मुक्तक by bishwas lamaAugust 10, 2014………….मोति भनी टिपेको थिए ………आँशुको थोपा पो रहेछ ……जीवन भनी अंगलेको थिए ..नजर को धोका पो रहेछ !!!
आशु देख्दैमा पुछ्न नखोज Bishwas lama मुक्तक by bishwas lamaApril 18, 2014आशु देख्दैमा पुछ्न नखोज त्यो खुसीको आशु पनि हुन सक्छ मान्छे देख्दैमा मित्र गास्न नखोज भित्रि मन नराम्रो पनि हुन सक्छ …………………नबुझी मित्रता गास्न नखोज …………….नराम्रो साथी पनि पर्न सक्छ …………सानो गल्तीले गर्दा रिसाउन नखोज ……कसैको मन पनि दुख्न सक्छ.!!