फेब्रुअरी १४ आचार्य दया गद्य कविता by DayaFebruary 10, 2016हातमा गुलाबको फूल लिदै मायावी रङ्गहरू देखाउन आतुर लाग्छ माया गर्नेहरू समयसँग मायाको भिख मागिरहेछन फूल देखाएर फेवु्रअरी १४ भन्दै सायद मन यति कठोर भयो सायद मन भित्रको मायावी मन हरायो सायद मन भित्रको सुन्दरता हरायो