तिम्रा यादहरु
म दुई दिनको लागि फूलेको फूललाई हेरेर मुस्कुराउथेँ , तिमी सदियौ देखि उदाइरहेको जूनलाई हेरेर… Read More »तिम्रा यादहरु
म दुई दिनको लागि फूलेको फूललाई हेरेर मुस्कुराउथेँ , तिमी सदियौ देखि उदाइरहेको जूनलाई हेरेर… Read More »तिम्रा यादहरु

म वेचिएँ तिम्रो प्रेमको नगरमा,
जुवाको दाउमा, कवाडीको भाउमा,,
मेरा रहरहरु वेचिए, चाहानाहरु वेचिए,,
तिमीलाई माया गर्ने, वाहानाहरु वेचिए,,
बेचिए मैले तोडेका आदर्शहरु,
जो वर्षौ पहिले शहिद भएका थिए,,
बेचिए तिम्ले जोडेका स्पर्शहरु,
जो वर्षौ पहिले कैद भएका थिए,,
यी धमिनीहरुभित्र, शिराहरुभित्र,,
मुटुका प्रत्येक चिराहरुभित्र……………..।।।
तर अपसोस,,
तिमीलाई कसैले किन्न सकेन,,
हिजोकी मालती आजकी म्यारी भएपछि,
राजा महाराजाकी तिमी प्यारी भएपछि,,
केही नहुनेहरु थुक निलेर चित्त बुझाए,
म बेचिएँ तिम्रो प्रेमको नगरमा,
जुवाको दाउमा, कवाडीको भाउमा,
मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए,
तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए,
बेचिए मैले तोडेका आदर्शहरू,
जो वर्षौ पहिले शहिद भएका थिए,
बेचिए तिम्ले छोडेका स्पर्शहरू,
जो वर्षौ पहिले कैद भएका थिए,
यी धमिनीहरूभित्र, शिराहरूभित्र,
मुटुका प्रत्येक चिराहरूभित्र…।