भमराले दुर्गा पंगेनी गजल by Baba PangeniSeptember 14, 2014फूलको गन्ध सुँघ्छु भन्यो मलाई भमराले तिम्रो छेउमै पुग्छु भन्यो मलाई भमराले किन माया लायो कुन्नि हुन हो कि रुन हो