फूल हैन तिमीलाई गणेश रजाली गीति कविता by ganesh rajali loosserSeptember 21, 2014फूल हैन तिमीलाई, जुन हैन तिमीलाई, आफ्नो सम्झन्छु । मुटु मान्छु, धड्कन मान्छु, तिमी बिना एक्लो सम्झन्छु । फूल बनोस शिशिर नबनोस, जुन बनोस औशी नबनोस, तिम्रो पाइला फूलै-फूलमा, साथ मेरो काँडा नबनोस ।।