आफै लगाउ पिरती डम्बर रेउले रिम ३ जामुने मुक्तक by Dambar Anup ReuleOctober 21, 2014मेरै लागि मात्र पनि पर्ख भन्दिन म खुशी तिम्रा अघि नै छन् भने फर्क भन्दिन म चाहान्छेउ खुशी त पलपल माया गर नत्र माया गर भनी तिमीलाई कर्त गर्दिन म