Skip to content

चम्पा ढुङ्गाना 'रश्मी'

गजल

  • by

सहरबाट हैन यौटा कुनाबाट आउछौ हामी
राजनीतिको फुलबारी छेउबाट धाउछौ हामी ।

राजा अनि राजसंस्थालाई दिनुसम्मका शेष गाली
शुद्धरूपमा गणतन्त्रको शान्ति गीत गाउछौ हामी ।