लोकतान्त्रिक देउडामा रौतहट जिल्ला नन्दकृष्ण जोशी गीति कविता मधुपर्क by kbsAugust 23, 2008पूर्वमा बाग्मती नदी पश्चिम पर्यो वारा देउडा गीत्को लय हो यो जानी राख्या सारा । दक्षिणमा वैर्गनिया अनि सीतामडी जिल्ला हामी भन्छौ रौतहटलाई लोकतन्त्रको किल्ला । ।