रानी नभन…. आयुबेनी गजल by विनोद विवशJanuary 29, 2015त्यो मुटुको धड्कनकी रानी नभन नभन भो जिस्काएर सानी नभन दुई आत्माको इजलासले पास नगरी माया मेरि, मेरि जिन्दगानी नभन