कहिले वारि देखियो बल्दिप चौहान गजल by editorNovember 30, 2019कहिले वारि देखियो कहिले पारी देखियो आज आफ्नै काँधमा जिम्मेवारी देखियो चोरलाई चोर भन्ने, साधुलाई साधु भन्ने पिठ्युँमाथि नै कर्तव्यको भारी देखियो
एउटै गल्ती जोडेर बल्दिप चौहान गजल by editorJune 19, 2019एउटै गल्ती जोडेर, अनेक अर्थ नलाऊ प्रिय फूल छोडी काँडा गोडेर, अनेक अर्थ नलाऊ प्रिय खाको कसम लाको प्रेम जीवनभरको हुन्छ आधा बाटोमै छोडेर, अनेक अर्थ नलाऊ प्रिय
कहिले घाम मन पर्छ बल्दिप चौहान गजल by editorMay 11, 2019कहिले घाम मन पर्छ, कहिले पानी मन पर्छ पानीभन्दा नि, पानी बोक्ने सान्नानी मन पर्छ के थाहा तिमीलाई, कत्ति लोभी छन् यी आँखा हृष्टपुष्ट त्यो यौवन अनि जवानी मन पर्छ
जिन्दगीमा केही गर्न नसकेर बल्दिप चौहान गजल by editorJanuary 3, 2018जिन्दगीमा केही गर्न नसकेर हारें अन्धकारमा किरण छर्न नसकेर हारें जतिसुकै अपमान गरे पनि मलाई त्यो दिलबाट बसाइँ सर्न नसकेर हारें