म र मबाट हामी बनौं सुनिल कँडेल गद्य कविता by kbsAugust 30, 2008मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ मेरो सुर्य डुबिरहेछ उ केही पर उज्यालो चम्किरहेछ तर म यहाँ अन्धकार पर्खिरहेछु उज्यालो र मबीच धेरै अन्तर छ एउटा खाडल छ एउटा सागर छ एउटा ग्रीष्म छ एउटा युग छ