आजभोलि वासु ढकाल गीति कविता by kbsJune 15, 20093 Commentsआजभोलि काठको घर धमिरालाई जिम्मा ला’छ जूनलाई माथ गर्छु भन्ने जुन्किरीको रजाई भा’छ
एक्लै एक्लै वासु ढकाल गीति कविता by kbsJune 13, 20093 Commentsएक्लै एक्लै थुप्रै प्रहर काटेको छु मैले आफैंलाई धेरै चोटि ढाँटेको छु मैले दुख्छ भन्ने जानी मुटु साँटेको छु मैले।
अमेरिकन ड्रिम वासु ढकाल गद्य कविता by kbsAugust 30, 2008हाय! हाय मेरो अमेरिकन ड्रिम साउनमा आँखा फुटेको म गोरु जताततै हरियै हरियो देख्छु।