Skip to content

सजल भट्टराई (स्वयं)

धन्य गफाडी!!

सोझो सज्जन हेर मलाई भड्काएर गए
गफाडीले गफै गफ बर्साएर गए

सुन्थेँ मात्रै बुन्दै सप्ना केहि गर्या हैन
खै! किनहो , जानेहरू जिस्क्याएर गए