-कृष्ण के.सी.

चिरिएका भित्ताहरु

अनायासै अतित बल्झियो
चिथर्यो ,कोपर्यो अनि भाग्यो
म दुखिरहे बर्तमानको भोगाइमा
सुनसान कोठाको एउटा भित्तो
मुस्कुराइरहेछ अतितमा
अर्को भित्तो नितान्त रित्तो
दुझिरहेछ बर्तमानमा
महाभूकम्प पछिका नरोकिने
तारन्तारका पराकम्पन्हारूमा
म हल्लि रहन्छु
अनि नियाल्छु
तिनै अतित भरिएका भित्ताहरू
क्रमस चर्किदै छन्
नजानिँदो गरी चिरिदै छन्
साखुल्ले पर्न नजानेका अतितहरु
बर्तमानको ऐनामा
लज्जाबोध र पश्चातापले
मुहार छोपिरहेछन
चिथोर्नेले चिथार्यो गयो
चिथोरिनेको पीडा
न अतितले सम्झियो
न वर्तमानले बुझ्यो
फेरी पनि म नियालिरहेछु
तिनै चिरा परेका भित्ताहरु
जहा अतितका सम्झनाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •