Skip to content

हस्त गौतम "मृदुल"

याद

  • by

केटा
बहुत याद आयो तिम्रो मन्को तरेलीमा।
सम्मुनाको आंश बन्यौं यिनै परेलीमा।

केटी
बहत याद आयो तिम्रो किन किन आज।
राखेकै छु तिम्रो माया कलेजीको मामु।