चरित्र फेरिएन राजेन्द्र श्रेष्ठ गद्य कविता by sanApril 14, 2015नयाँ वर्षको पात्रो फेरियो समस्या जस्ताको तस्तै आशाको ज्योती क्षितज पारी छ हर्ष र उमङ्ग देख्नै गाह्रो दिन त फेरियो तर विहान खाए बेलुका छाक टार्न गाह्रो