मलाई सहन पनि गाह्रो भएको छ सुरेन्द्र प्रसाद जोशी गद्य कविता by Surendra JoshiJune 16, 20151 Commentशुन्य आकाशमा त्यो कालो बादलमाथि, टहटह ती गहकिला आँसुले हेर्छु मेरो छाती कहिल्यै नपुरिने घाउमा परिणत भएको छ, घनघोर दृश्यले मलाई संकेत गरेको छ ।