मुक्तक संङ्घर्ष रिजाल मुक्तक by Sangharsha RijalAugust 10, 2015अब त्यो दिन खास हुनेछ दैलो अगाडि हरियो बास हुनेछ !!! फुक्दै बड्छन संख मलामी काधमा मेरो लास हुनेछ !!!