मायाको कुराले त्यो नजरको छुराले, कति दिन हो काटिने म
उनको बोलीले, मुस्कानको होलीले, कति दिन हो मात्तिने म
नहेरेरै पनि अब नजरको म दोषी भएँ
त्यो रुप अनि मुस्कानले म बेहोसी भएँ
त्यो उनको चालाले, यो मनको छालले, कति दिन हो आतिने म
उनको बोलीले, मुस्कानको होलीले, कति दिन हो मात्तिने म