म र उनी विनय गौतम गद्य कविता by BinayaFebruary 13, 2016म र उनी पहिले र अहिले के फरक छ र । फरक छ केवल रंग र वजनको, शब्द र आवाजको, पूर्ण र अपूर्णताको ।
गाउँकी ठुली विनय गौतम गद्य कविता by BinayaFebruary 7, 20162 Commentsमेरो गॉउको सम्झनामा हराएकी ठुली मलाई गॉउको खबर सोध्छे। गॉउमा बालाई कस्तो छ? आमा आरामै हो? अनि चौतारीको पिपल ? पंधेरामा पानी? हामीले पढेको स्कुल? बाटाका छेऊमा गाडेका बिजुलीका पोल?