Skip to content

शम्भु बहादुर भण्डारी

जय माता भवानी

आमा आमा भन्दै, म कुन मन्दिरमा धाऊँ
तिम्रो दर्शन पाउने, कुन हो प्यारो ठाऊ
तेरो मेरो भन्दै, कतिदिन म दु:ख पाऊँ
चाँडो मुक्ति पाउने देखाइ दिनुहोस ठाऊँ ।।१।।

यो संसार घुमफिरी डुल्दा हेर्दा मैले
आनन्द आको, शान्ति पाको देखिन मैले अर्को
देखिन्छ लोभ, मोह क्रोध आत्र धेरै भाको
खोइ त प्रभु प्रत्य्क्ष हजुरको दर्शन पाको ।।२।।