Skip to content

janak

गजल हलपल यो दिलभित्र, याद बनी सतायौ नि,

हलपल यो दिलभित्र, याद बनी सतायौ नि,
प्यारो थियो तिम्रो संसार, फेरि मलाई हटायौ नि,

मन मनको कनेक्सनमा, भाइरस पस्यो सायद,
त्यो भाइरसको पक्ष लियो मेरो मुटु फटायौ नि

चाहन्थे म मात लागोस त्यो नजरमा हेर्दाखेरी
तर आज सराबको नजिक पारी मतायौ नि