तिमी बन्ने अरूणा कोइराला गद्य कविता मधुपर्क by kbsSeptember 20, 2008तिमी माटो बने… म जविन बनेर तिमीसाग रमाइरहन्छु तिमी शान्त शीतल जलबिन्दु बने म थोपाथोपा बनेर समुद्र बनिरहन्छु