पाप गरेर पेट पाल्नु कृश्न संयम पन्त गजल by rk pantFebruary 23, 2017पाप गरेर पेट पाल्नु बहादुरी हुँदैन पाप रहित तर कुनै घरधुरी हुँदैन थोरथोरैको महत्व सबैले कहाँ बुझ्छ दानो दानो नगरी मानो मुरी हुँदैन
भाग्य कृश्न संयम पन्त गजल (गीत) by rk pantFebruary 23, 2017एक्लो रहन उ लागि परेको छ सुरु कै दिन तिहार माघि परेको छ राम्रा फल हावाले चलायमान गरे एउटा छ तर त्यो दागी परेको छ जन्मेकै दिन आमा गुमाएको बच्चा भाग्यले झन राम्रो काखि परेको छ ! !