रिसाउली shiva subedi गजल by nasiv bhaiMarch 26, 2017भनेपछि रिसाउली पयाच्च भन्नै सकिन पराईसँग जस्तै कठोर बन्नै सकिन रोएर कुरा गर्छ्यौ मन कति कुदाएर चपाई कुरा कति राखु चल्नै सकिन