भन्छन् सबै सुबास बिभास गजल by subash BibhasMay 15, 2017भन्छन् सबैभित्र यहाँ स्वार्थ लुकेको छ । कस्ले बुझ्छ कस्को यहाँ जीवन दुखेको छ । गर्नेहरू हा हा हि हि सबै ठूला कहलिए निर्धो हुने सोझो बन्ने उही नै त झुकेको छ ।