माया अरुण एकल गजल by Arun DhakalNovember 30, 2017अागो सल्काउने पनि माया गिदी बल्काउने पनि माया छिनमै हुन्छ दिल साटासाट चोर पल्काउने पनि माया सपना विपना सँगै देख्दा बैँस छल्काउने पनि माया थोरै अाँशु हाँसो मिलाएर उमेर ढल्काउने पनि माया