Skip to content

मनिष सुवेदी

मुक्तक

मुक्तक

जुन, तारा यो आकाश सब झर्छ एक दिन
पालै पालो सबैको कोटा पर्छ एक दिन
हजुरबाले आशीर्वादमा चिरञ्जीवी दिनु भो,
थाहाँ हुदा हुदै मेरो नाति पनि मर्छ एक दिन

मनिष सुबेदी