Skip to content

मनिष सुबेदी

यता वनको चरी वनैमा

यता वनको चरी वनैमा निसास्सिएको खबर छ
उता धनको चरी धनैमा निसास्सिएको खबर छ
तिमी नै भन काली कहाँ कहाँ मात्र पुगोस यो मनिष
आफ्नै मनको चरी मनैमा निसास्सिएको खबर छ