दुई मुक्तक (हजार सपना) Kiran pun मुक्तक by Kiran PunJanuary 6, 2019१) हजार सपना त्यसै आँखाभरि देख्नु, बेकार भो छताछुल्ल रहरहरू अन्जुलीले छेक्नु, बेकार भो मेटेर नै मेटिन्छ र कहाँ पुछेर नै पुछिन्छ र कहाँ अनायासी तिम्रो नाम दिलमा लेख्नु, बेकार भो