प्रित अंकुराउन दिलमा बेहद चाह चाहिन्छ राजेश श्रेष्ठ 'अोखरगाउँले' मुक्तक by khabarwithrajeshJanuary 16, 2019प्रित अंकुराउन दिलमा बेहद चाह चाहिन्छ थोरैले हुन्न सागरमा जलझैं अथाह चाहिन्छ कहिले काहिं गुमनाम हुन्छ दिल जति छल्के पनि प्रित जोगाउन कहिलेकाहिं थोरै अफवाह चाहिन्छ -राजेश श्रेष्ठ थाहा-१, मकवानपुर