Skip to content

अजय बिश्वोकर्मा`सीमान्त´

हरियो पासपोर्ट

दिनभरि लाइन बसी
पाएको हरियो कागज
बोकी आएको विदेशमा म
पसिनासँग पैसा साट्न म
पैसासँग पसिना साट्न म
बिहानको निद्रा खुल्छ मेरो
क्वार-क्वारे अर्लामको आवाजबाट