Skip to content

अगस्त्य मुनि

तिम्रो चर्चा चल्दा मनमा जलन किन हो

तिम्रो चर्चा चल्दा मनमा जलन किन हो
दिलको बदला दिल नपाइने चलन किन हो

नजिक नि छैनौ तिमी पर पनि हैनौ
तिमी नै घाउ तिमी नै मलम किन हो