आशाको नौलो किरण विनय चौधरी गजल by विनय चौधरीOctober 11, 2020आशाको नौलो किरण बाल्नुछ अब चिटिक्क पार्न जिन्दगी टाल्नुछ अब पीडाहरू एकाएक आए नि अनगिन्ती खुसी भर्न यी दु:खलाई फाल्नुछ अब
मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ विनय चौधरी मुक्तक by विनय चौधरीAugust 17, 2020मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ त्यही सुन्दरताको हाम्रो दि रानी हुनुपर्छ पिडा अनि चोटै चोटले मुटु जल्दा पनि सम्हालिएर हास्ने उहाँको बानी हुनुपर्छ
गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु विनय चौधरी गजल by विनय चौधरीAugust 5, 20201 Commentगुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु हल्का गाजल मृगनयनमा सजाएर आउनु म फुच्ची भनी मायाले बोलाम्ला तिमिलाइ तिमी हजुर भन्दै अलिअलि लजाएर आउनु तिम्रो नागबेली चालले मोहित पार्न मलाई पाउको पाउजु छ्म-छ्म बजाएर आउनु
एउटा फूल के मागे विनय चौधरी मुक्तक by विनय चौधरीAugust 5, 20201 Commentएउटा फूल के मागेँ नाइँ भन्यो है जिद्दी गरे’सि खान्छौ कुटाइ भन्यो है मनाउँछौ कि भन्ने आशमा तर्किँदा म निहुँ नखोज नक्कले भाइ भन्यो है