समय पन्छी हो डेनी डेन्जोङ्पा चलचित्रका गीत तृष्णा (चलचित्र) by kbsOctober 4, 2008समय पन्छी हो खुल्ला यसको बन्धन बाँधेर बाँधिदैन हिंड्छ हरप्रहर दिनरातको पंख सेतो कालो चालेर आकासैमा उँड्छ हरप्रहर