असारै महिनामा तुलसी गजमेर आधुनिक गीत by kbsAugust 31, 2009असारै महिनामा पानी पर्यो रुझाउँने एक्लो यो मेरो मन कसरी बुझाउँने भन्थिन है मैच्याङले रुँदै धरर नौडाँडा पारी छ कम्पनी शहर विछोडको बेलैमा