जमाना संजीव उपाध्याय राजविराज मुक्तक by Ganesh BabaOctober 28, 2008यहाँ पूजा हुने गर्दछ हा मा हा गर्नेहरुको गाईलाई गोरु भन्नेहरुको जमाना कति फेरिसक्यो हजुर अब त सोझा साझा लाई बाच्न नै पो कठिन भो