यसरी भयो नख्खु जेल ब्रेक नारद भारद्वाज वाग्ले संस्मरण नेपाल साप्ताहिक by kbsNovember 3, 2008कतिखेर सुरुङ खनिसकिएको खबर आउला र बाहिर निस्कौँला भन्ने प्रतीक्षामा थियौँ । त्यसैले राति नै हामी आठ जनाले जेलभित्र भएको पैसा बाँडचुँड गर्यौँ ।