लेक फुल्यो लाली गुराँस शिवराज उप्रेती लोकगीत लोक कोशेली (गीति एल्बम) by kbsDecember 6, 2008लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी माया डोरीको के लाउन साइनो बाहुको छोरीको