Skip to content

किशोर पहाडी

अवशेष वस्ती

  • by

पुरा वस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।

सिजो लेखनको अभ्यास

  • by

‘सिजो’ कोरियाली काव्य लेखनको एउटा शैली हो । कविताको जापानी शैली ‘हाइकु’ भएझँै कोरियामा धेरै वर्षअघिदेखि ‘सिजो’ लेखिँदै आएको रहेछ । धेरै वर्षको अर्थ करिब करिब ७०० वर्षअघिदेखि ।

आवाज मोबाइलको

  • by

महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।

हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” ।